३२ असार २०८३, बिहीबार

रहेनन् साहित्यकार शर्मा

असार ३१, २०८३
काठमाडौं
रहेनन् साहित्यकार शर्मा

साहित्यकार नगेन्द्रराज शर्माको ८९ वर्षको उमेरमा निधन भएको छ। उनको गौरीनगरस्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो।

‘अभिव्यक्ति’ द्वैमासिकका संस्थापक सम्पादक एवं प्रकाशक शर्माका ‘महापुरुष’ र ‘दिवास्वप्न’ उपन्यास तथा ‘पिपलको बोटमुनि’ र ‘एकान्तका आफन्तहरू’ कृति छन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको दिवङ्गत शर्माको पारिवारिक स्रोतले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्