×

माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो एम–कार्ड सेवा

असोज २३, २०८१

 माछापुच्छ्रे बैंकले हाल आफ्ना ग्राहकहरूलाई नौलो अनुभव दिन एम–कार्डको सुविधा सञ्चालनमा ल्याएको छ । यसमार्फत बैंकका ग्राहकले आफ्नो छनोटमा तस्वीर खिच्न सक्ने बैंकले जनाएको छ ।  ‘एम&n...

असोज २३, २०८१

सिद्धार्थ बैंक लिमिटेडले बाढीपहिरोपीडितका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख सहयोग गरेको हो ।  असोज १० देखि १२ गतेसम्म देशभर भएको अविरल वर्...

असोज २३, २०८१

ग्लोबल आईएमई बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्स (यूएई)स्थित माइजोईबीच सम्झौता भएको छ । दुईबीच यूएईबाट नेपालमा रेमिटेन्स पठाउन सहज माध्यम बनाउनेसम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार रोजगारको सिलसिलामा य...

असोज २३, २०८१

चाडपर्वको मौसममा एनएमबी बैंकले ग्राहकलाई लक्षित गर्दै क्यासब्याक र विशेष छुटसहितको अफर प्रस्तुत गरेको छ । दसैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा बैंकले 'अफरै अफर' अभियान सञ्चालन गरेको हो । यस ...

असोज २३, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अङ्कले बढेको छ । साताको चौथो कारोबारका दिन बुधवार नेप्से परिसूचक ४.८५ अङ्कले बढेर २६६८.१७ को बिन्दुमा कायम भएको हो ।  यसदिन बजारमा ८३ लाख १२ हजार ६८५ कित्ता शेयरको...

असोज २२, २०८१

जलविद्युत् आयोजनाको ग्रेस अवधि थप भएपनि पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न नमिल्ने भएको छ ।  नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै सम्पन्न भएका जलविद्युत् आयोजनाको ग्रेस अवधि थप भएमा प...

असोज २२, २०८१

नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो)बीच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ । नबिल बैंकका तर्फबाट एनबैंक प्रमुख प्रदीप नेपाल र स्मार्ट आइडियाजको तर्फबाट वरिष्ठ इन्जिनियरिङ...

असोज २२, २०८१

एभरेष्ट बैंक लिमिटेडले बाढीपहिरोपीडितका लागि आर्थिक सहयोग गरेको छ ।   बैंकले प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले म...

असोज २१, २०८१

कुमारी बैंकले विजया दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरूलाई शुभकामना स्वरूप दशैं दक्षिणा अफर ल्याएको छ । ​​​ घटस्थापनादेखि महानवमीसम्मको ९ दिनका लागि दशैं उत्सव क्याश ब्याक सञ्चालन गरिरहेक...

असोज २१, २०८१

एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकका उच्च पदाधिकारीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार पुगी उक्त सहयोग रकमको चेक प्रधा...

असोज २१, २०८१

नेपाल स्टक एक्सचेन्ज(नेप्से) ३७ अङ्कले बढेको छ। साताको दोस्रो कारोबारका दिन नेप्से परिसूचक ३७.१३ अङ्कले बढेर २६९०.७२ को विन्दुमा अडिएको छ । यस दिन बजारमा १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयरको खरिदबिक्...

असोज २१, २०८१

प्रभु बैंक तथा प्रभु ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख रुपैयाँ योगदान गरेको छ । प्रभु बैंकका संस्थापक अध्यक्ष तथा सांसद देवीप्रसाद भट्टचनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्...

असोज २१, २०८१

एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको बैंकले जनाएको छ । यस सभाले शेयर ...

असोज २१, २०८१

बैङ्क तथा वित्तीय संस्थाहरूसँग भएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्रबैङ्कले निक्षेप सङ्कलन उपकरण जारी गरेको छ । राष्ट्रबैङ्कले तरलता व्यवस्थापन गर्न सोमबार ४० अर्ब रुपैयाँको निक्षेप सङ्कलन उपकरण जारी गरेको हो ...

असोज २०, २०८१

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आईएमई बैंकसहित आईएमई ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेका छन् । ग्लोबल आईएमई बैंकका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीला...

असोज २०, २०८१

कुमारी बैंक लिमिटेडले पूर्वी नवलपरासीको गैँडाकोटका उद्यमीहरूलाई प्रशिक्षण​ दिएको छ ।​​​​​​​ यूसएडसँगको साझेदारीमा 'देशैभरि, वर्षैभरि' उद्यमशीलता विकास एवं प्रवर्द्धनका ला...

असोज २०, २०८१

नेपाल स्टक एक्सचेन्ज(नेप्से) उच्च अङ्कले घटेको छ । साताको पहिलो कारोबारका दिन नेप्से परिसूचक ५६.०९ अङ्कले बढेर २६५३.५८ को विन्दुमा अडिएको छ । यस दिन बजारमा १ लाख ५० हजार ४६ हजार ७१० कित्ता शेयरको खरिदब...

असोज २०, २०८१

नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोड सहयोग गरेको छ । नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज उ...