२५ जेठ २०८३, सोमबार

विशाल बजारको शेयर सर्वसाधारणलाई बाँडिने

जेठ १५, २०८३
काठमाडौं
विशाल बजारको शेयर सर्वसाधारणलाई बाँडिने

​​​सरकारले विशाल बजारको शेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ ।

अगामी आर्थिक वर्ष २०८३/८४ बजेटमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

‘राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणमा निस्कासन गर्नेछौं,' अर्थमन्त्रीले भने, ‘यसका साथै नेपाल टेलिकमको शेयर सर्वसाधारणलाई बिक्री गरिनेछ ।’

salt training

कमेन्ट गर्नुहोस्