जेठ ७, २०७९
स्थानीय तह निर्वाचनमा नेकपा एमाले ‘साइज’मा आएसँगै मुलुकमा फेरि वामपन्थी गठबन्धन बन्ने चर्चाले कम्युनिस्ट कार्यकर्ता तरंगित बनेका छन् । नेकपा छँदै एमाले पृष्ठभूमिका नेताहरू तत्कालीन नेकपाका ...
वैशाख २५ गते पोखरामा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बनेका धनराज आचार्यलाई एमालेको टाउकोबाट खसेको ‘रौं’को संज्ञा दिएका थिए । &lsqu...
स्थानीय तह निर्वाचनमा नेकपा एमाले ‘साइज’मा आएसँगै मुलुकमा फेरि वामपन्थी गठबन्धन बन्ने चर्चाले कम्युनिस्ट कार्यकर्ता तरंगित बनेका छन् । नेकपा छँदै एमाले पृष्ठभूमिका नेताहरू तत्कालीन नेकपाका ...
स्थानीय तह निर्वाचनको सन्दर्भमा मतदाताको कुरा सुन्न लोकान्तर डट्कमका सम्पादक विमल गौतम र म उम्मेदवारी मनोनयनअगावै काठमाडौंबाहिर निस्केका थियौं । रिपोर्टिङका क्रममा कर्णाली प्रदेशको दैलेखदेखि नेपालगञ्ज, बु...
नेपालकै होचो स्थान भनेर चिनिएको झापाको कचनकवललाई यसपटक स्थानीय तह चुनावले फेरि राष्ट्रिय राजनीतिको चर्चामा ल्याएको छ । कचनकवलमा भइरहेको चुनावी गठबन्धनलाई राष्ट्रिय रूपमा नै चासोका साथ हेरिएको छ । स्थानीय ...
भरतपुरमा बिहीवार आयोजित पाँचदलीय गठबन्धनको चुनावी सभामा कांग्रेसका जिल्लास्तरीय नेताहरूले मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनसम्म यो गठबन्धन कायम रहने प्रतिबद्धता खोजे । शुरूमा चुनावी तालमेलको विरोध गरेका...
जिउमा ब्लाउजजस्तो देखिने एकसरो पातलो र मैलो कपडा । सामान्य धोती । खुट्टामा उति नै सामान्य चप्पल । चाउरी परेको मुहार । वैशाखको ४० डिग्री तापक्रमका बीच दैनिक १२ घण्टा दाउराको आगो र धूवाँवरिपरिको बसाइले हुनसक्छ...
भुइँ (स्थानीय) तहको जनप्रतिनिधि छान्नका लागि निर्वाचनको मिति नजिकिँदै गर्दा मतदाताहरू अन्योलमा छन् । पाँच वर्षमा स्थानीय तहका जनप्रतिनिधिको हर्कतले हैरान मतदाता अब कस्तो जनप्रतिनिधि छान्दा धोका खाइँदैन भन्ने निर्क्...
सरकारले देशैभरबाट हलिया तथा कमैया मुक्तिको घोषणा गरिसकेको भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाकै घरजग्गामा तीन पुस्तादेखि १६ दलित परिवार हलिया बसेका छन् । उनको जग्गा कमाएका दलितहरू २०२६ सालमा नै मो...
हेर्दा मैलोमैलो देखिने खैरो रंगको सामान्य टिसर्ट । खैरै रंगको पाइन्ट । शिरमा नेपाली ढाका टोपी । सामान्य जुत्ता । हातमा दुई हजार रुपैयाँ पर्ने सामान्य मोबाइल सेट । पातलो शरीर । अनुहार र शरीर हेर्दा यस्तो...
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने दिन (वैशाख १२ गते) एमाले उपाध्यक्ष विष्णु पौडेल गृहजिल्ला रूपन्देही आइपुगेका थिए । बुटवल उपमहानगरपालिका लगायत देशका विभिन्न स्थानमा उम्मेदवा...
कतै झडप, कतै उम्मेदवारमाथि कुटपिट त कतै दल अदलबदलका दृश्यसँगै स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयनको समय सकिएको छ । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि दुई दिनको समय दिए पनि ठूला दलका अधिकांश उम्मेदव...
स्थानीय तहमा मेयर बन्नका लागि चार प्रदेशका ७ जना सांसदले पदबाट राजीनामा दिएका छन् । बागमती प्रदेशबाट नेकपा एमालेका २ जना, मधेश प्रदेशबाट जसपा र कांग्रेसका गरी २ जना, १ नम्बर प्रदेशबाट एमालेका २ जना र लुम्...
कालिकोटको तिलागुफा नगरपालिकाका ७३ वर्षीय शिवलाल न्यौपाने शुक्रवार बिहान हातमा टिकट लिएर सुर्खेत बसपार्कमा जिल्ला जाने बस खोज्दै यताउता दौडिरहेका थिए । उस्तै उमेरका अन्य केही साथीहरू पनि उनीसँगै बसपार्कमा थिए...
सत्ता गठबन्धनबीच चुनावी तालमेलको भागबण्डा हुँदा कांग्रेस एक्लैले ३ महानगर र ७ उपमहानगरको प्रमुख पदमा उम्मेदवारी दिनेगरी सहमति जुटेको छ । बाँकी ३ महानगर र ४ उपमहानगर गठबन्धन सहयात्री दलहरूले पाएका छन् । गठ...
रुसले युक्रेनविरुद्ध सैन्य कारवाही चलाएपछि जापान र रुसको सम्बन्धमा तिक्तता आउन थालेको छ । अमेरिकाको साझेदार मुलुक जापानले हालैका दिनमा रुसमाथि विभिन्न किसिमका प्रतिबन्ध लगाएको छ । आजै (२० अप्रिलमा) ...
सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीलाई दिन सहमत भएपछि पोखरामा कांग्रेसभित्र विद्रोह भयो । कांग्रेस कास्की समितिका सचिवद्वयले सभापतिलाई जानकारी नै नदिई विज्ञप्ति प्रकाश...
नेपालमा कुनै पनि हिमाल आरोहण नगरेका तथा आरोहणमा असफल भएकालाई समेत सफल आरोहणको आधिकारिक प्रमाणपत्र दिने 'गोरखधन्दा' मौलाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, ट्रेकिङ ए...
रुसले युक्रेनमाथि आक्रमण गरेको डेढ महिनाभन्दा बढी बितिसक्दा पनि युद्ध कहिले टुंगिने हो निश्चित हुन सकेको छैन । युक्रेनको असैन्यीकरण र नाजीविहीनीकरणको लक्ष्य पूरा नहुन्जेल विशेष सैन्य कारवाही जारी रहने...
चितवनस्थित भरतपुर महानगरपालिकाको मेयरमा प्रस्तावित एमाले उम्मेदवार विजय सुवेदीको फोनको घण्टी निरन्तर बजेकोबज्यै छ । पार्टीको महानगर कमिटीले आइतवार भावी मेयरको उम्मेदवारमा अगाडि सार्ने निर्णय गरेपछि सुवेदीक...