×

फागुन १७, २०८०

स्वास्थ्य सेवा विभागले अघि बढाएको एक्सरे मशिन खरिद प्रक्रियामा अनियमितता भएको पाइएको छ । झन्डै २५ करोड रुपैयाँ लागत अनुमान गरिएको ठेक्कामा सेटिङको आरोप लागेको हो । सीमित फर्मले मात्र प्रतिस्पर्धा गर्न पाउने श...

फागुन १६, २०८०

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसले कृष्णप्रसाद सिटौलालाई अघि सार्ने तयारी गरिरहेका बेला सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले पनि उम्मेदवारी दिने निर्णय गरेको छ ।  नेपाली कांग्रेसले महासमितिबाट अर्को चुना...

फागुन १५, २०८०

मंगलबार दिउँसो राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक चलिरहेका बेला सभापति दिलकुमारी रावल थापा (पार्वती)को कार्यकक्षमा केही सांसद सभापतिलाई कुरेर बसिरहेका थिए ।  रुसी सेनामा भर्ती हुन गएका युवाह...

फागुन १५, २०८०

संसद् भवन बानेश्वरमा सांसदले नै केही आन्दोलनकारीलाई पास दिएर भित्र लगेको पाइएको छ । सोमबार लघुवित्तपीडितहरू हुलैसहित संसद् भवनभित्र छिर्नुभन्दा अगाडि सोही समूहका १४/१५ जनालाई सांसदले नै प्रवेश पास मिलाएर ...

फागुन १४, २०८०

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारी 'पे नेप प्रालि'को संस्थापक शेयरधनी हुन् । दाङको धनौरी- ९ घर भएका भण्डारीले 'पे नेप प्रालि'मा १ लाख ५६ हजार रुपैयाँको १ लाख ५६ हजार थान श...

फागुन ११, २०८०

महासमिति बैठकबाट महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक प्रस्ताव पारित भएपछि नेपाली कांग्रेसमा अब सभापति शेरबहादुर देउवा प्रधानमन्त्री र महामन्त्री गगन थापा सांसद बन्ने बाटो बन्द भएको छ ।  लामो छलफल र रस्...

फागुन ९, २०८०

नेपाली कांग्रेससँगको गठबन्धनमा रहे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो केही समययता तारन्तार भेटघाट गरिरहेका छन् । कांग्रेसबाट सरकारको प्रभावकारी सञ्चा...

फागुन ८, २०८०

गत असोज ९ गते भारतको आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीको 'सीजी कर्प ग्लोबल'को जयपुर कार्यालयमा छापा हान्यो ।  नेपालका डलर अर्बपति चौधरीले स्थापना...

फागुन ८, २०८०

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मन्त्रिपरिषदको स्वीकृतिबेगर विदेश भ्रमण गरी सरकारी टोलीको नेतृत्व गरेको पाइएको छ । मन्त्रिपरिषदबाट विदेश भ्रमण स्वीकृत नभएपछि सचिव आचार्यले घरबिदा लिएर अन्तर्राष्ट्रिय नि...

फागुन ७, २०८०

भविष्यमा चुनावअघि राजनीतिक गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय कांग्रेसभित्र पेचिलो बनेर उठिरहेको समयमा सभापति शेरबहादुर देउवाले महासमिति बैठकबाट यसको टुंगो नलाग्ने जनाउ दिएका छन् ।  महामन्त्री गगन थाप...

फागुन ६, २०८०

जिल्ला प्रशासन कार्यालय काठमाडौंको क्यान्टिनमा पुग्नुभयो भने उसिनेको वा फ्राइ गरेको मकै १ रुपैयाँ प्रतिगोटा, सेल रोटी १ रुपैयाँ प्रतिगोटा लेखेर मूल्य सूची टाँसेको देख्नुहुन्छ । यति मात्र हैन, ...

फागुन ३, २०८०

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका पूर्व सल्लाहकार भूपेन्द्र भण्डारीलाई नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बनाउने गरी प्रस्तुतीकरण तथा अन्तर्वार्ताको नाटक भइरहेको पाइएको छ । सबै प्रक्रिया पुर्‍याएको द...

फागुन ३, २०८०

मोटरबाटोबाट ठ्याक्कै तल रहेको सानो एकतले घर । बाटोबाट आँगन झरेपछि देखिने दुई कोठा । आँगन छेउमा गुन्द्री ओछ्याएर बसिरहेका वृद्धवृद्धा । यिनै हुन्, बुढेसकालमा एकअर्काका सहारा । बुढ्यौलीमा आफ्नै ज्यानले साथ नदिने...

फागुन ३, २०८०

खेलकुदको ‘हब’ मानिने बाँकेको नेपालगञ्जमा बनेका खेलकुद पूर्वाधार संरक्षण अभावले कामै नलाग्ने अवस्थामा पुगेका छन् । पाँच वर्षअघि खेलकुदको ‘महाकुम्भ’ मानिने आठौं राष्ट्रिय खेलकुद प्रतियोग...

फागुन २, २०८०

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले शुरू गरेको सशस्त्र संघर्षको २८ औं वर्ष पार भएको छ । वर्तमान सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड&rsquo...

फागुन २, २०८०

शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको सघन शहरी विकास परियोजनाले स्रोत सुनिश्चितता नहुँदै भवन निर्माणका लागि ३ अर्ब ३८ करोड रुपैयाँको ठेक्का प्रक्रिया अगाडि बढाएको पाइएको छ । विभागका महानिर्देशक सुरेन्द्...

माघ २९, २०८०

बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडप्न खडा गरिएको च्याम्पियन फूटवेयर कम्पनीका शेयर सदस्य समेत रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी...

माघ २९, २०८०

१३ वर्षदेखि निर्माणाधीन झापाको कन्काई पुलमा व्यापक अनियमितता भएको पाइएको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले लिएको उक्त ठेक्कामा पटक-पटक म्याद थप भए पनि काम सम्पन्न हुन सकेको छैन । राष्ट्रिय सतर्कत...