×

कमल रिजाल
जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उ...

बैशाख २९, २०८१

केही सयमअघिको कुरा हो । तिनताका गोपाल एक प्रतिष्ठित छापामा सम्पादकीय नेतृत्वमा थियो । प्रातःकालीन भ्रमण उसको दैनिकीमा पथ्र्यो । प्रत्येक दिन बिहान एकाध घण्टा ...

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबि...

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थि...

बैशाख ८, २०८१

गोपाल सानोमा गाई गोठालो थियो । घरपरिवारले गाई चराउने कामको जिम्मा दिएका थिए । हरेक दिन ऊ गाई लिएर बेसी झथ्र्यो । बेलुका गाईकै साथ फर्कने गथ्र्यो । दिनभर ...

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन्...

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यस...

चैत १७, २०८०

संसारमा सबैभन्दा कठिन काम मान्छे चिन्नु हो । आफन्त वा सहयोगी हौँ भनेर अघिपछि रहनेलाई चिन्न त अझै कठिन हुन्छ । अन्य चीज प्रत्यक्ष देखिन्छ । नदेखिए पनि अनुमान ल...

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर...

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कु...

चैत ३, २०८०

हाम्रो मन अत्यन्त चञ्चल छ । एकैछिन् पनि चुप लागेर बस्न सक्दैन । कहिले विगतमा हराउँछ, कहिले आगतमा दौडिन्छ । एकै सेकेन्डमा संसारको सात फन्को मार्न भ्याइरहेको हुन्...

फागुन २६, २०८०

हाम्रो मन अत्यन्त चञ्चल छ । एकैछिन् पनि चुप लागेर बस्न सक्दैन । कहिले विगतमा हराउँछ, कहिले आगतमा दौडिन्छ । एकै सेकेन्डमा संसारको सात फन्को मार्न भ्याइरहेको हुन्...

फागुन १९, २०८०

हामी सबैको आकाश एउटै छ । धर्ती एउटै छ । हावा, पानी, माटो एउटै छ । अग्नि, वायु, सूर्य एउटै छ । जन्म प्रक्रिया एउटै छ, मरण प्रक्रिया एउटै छ । जीवन प्रक्रिया एउ...

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पा...

फागुन ५, २०८०

गोपालको जन्म कट्टर कर्मकाण्डी ब्राह्मण परिवारमा भएको थियो ।  निष्टाकर्म रहनुपर्छ भन्थे, अरूले छोएको र पकाएको खाँदैनथे । तर दूध–घिउमा पाकेको चीजको ...

माघ २७, २०८०

आशा र निराशाबीच मतभेदको दूरी निकै गहिरो छ । पूर्वीय दार्शनिकहरू (खासगरी वैदिक दार्शनिक) आशालाई दुःखको कारण मान्छन् र यसको पछि लाग्नु हुँदैन भन्ने मान्यता र...

माघ २०, २०८०

प्रायः मानव स्वभाव के देखिन्छ भने भएको चीजको वास्ता नगर्ने, नभएको चीज खोजी गर्ने ।  हामी आफूसँग जुन चीज हुन्छ, त्यसको खासै वास्ता गर्दैनौँ । भलै त्य...