×

कमल रिजाल
भदौ २३, २०८०

जीवन त्यस्तो चमत्कार हो, जो आफैँमा शून्य छ, शून्यमा विचरण गर्छ । ऊ शून्य पनि हो अनि शून्यकै खेल पनि हो । शून्यबाटै उठ्छ, शून्यमै खेल्छ र शून्यमै हराउँछ । हराउँछ...

भदौ १६, २०८०

घरायसी काममा अल्छी थ्यो गोपाल । काम त गथ्र्यो तर सकेसम्म आलटाल गर्ने उसको बानी थियो । त्यसैले हुनुपर्छ बाबुले कर्मकाण्डी पेशामा लागाएका थिए सानैदेखि उसलाई । ...

भदौ ९, २०८०

नेपाली साहित्यमा चिरपरिचित नाम हो महेश पौड्याल । पेशाले उनी प्राध्यापक हुन्, प्राध्यापन गर्छन् त्रिवि अङ्ग्रेजी विभागमा तर साहित्य र सिर्जना रुचि हो, जहाँ राम्रै ...

भदौ २, २०८०

मृत्यु शय्यामा छट्पटाउँदै गर्दा एउटा किताब उपहार दिँदै झिनो स्वरमा आशीर्वाद दिएकी थिइन् साहित्यकार दुर्गादेवी नेपालले । उनले दिएको किताब थियो आफैँले लेखेको ...

साउन २७, २०८०

चिकित्सा विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तित्व हुन् डा. भोला रिजाल । नेपामा टेस्ट ट्यूब बेबी प्रविधि भित्र्याउने कार्यमा विशेष स्थान छ उनको । ...

साउन १३, २०८०

नेपाली राजनीतिमा झापा विद्रोहको विशेष स्थान छ । प्रजातन्त्र हुँदै गणतन्त्रको जग समेत यसैमा टिकेको कुरा नेताहरूकै मुखबाटै सुन्न पाइन्छ । यसको अर्थ हो अहिले पन...

असार ३०, २०८०

‘भोलि तैंले दिदीको घ’राँ जानुपर्छ, झोलुङ्गो चैया छ रे, बाले बुन्दिनुभा’ख ।’ आमाले बेलुका खाना पस्किँदै भनिन् ।  त्यतिबेला...

असार २३, २०८०

वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको नाम २०३३ सालतिर वनारसमै सुनेको हुँ । यसो त उनी २०१५ सालदेखि नै लागेका हुन् साहित्यिक क्षेत्रमा । यस अर्थमा उनको साहित्...

असार ९, २०८०

नुवाकोटको देवीघाट क्षेत्रलाई बृहत्तर धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले श्रीमद्देवी भागवत नवाह महायज्ञ आयोजना गर्ने निधो गर्‍यो एक सामाजि...

असार २, २०८०

स्थानः आम्रपाली व्याक्वेटको सभाकक्ष । समयः दिउँसो १ बजे । ढोकामै भेटिए साहित्यिक हस्ती नइ दम्पती । नइ दम्पती अर्थात् नरेन्द्रराज प्रसाईं तथा इन्दिरा प्रसाईं । ...

जेठ २७, २०८०

त्यतिबेला गोपाल सर्लाही हरिवनको एक सरकारी कार्यालयमा जागिरे थियो । एक दिन उसलाई काम विशेषले काठमाडौं जानुपर्ने काम पर्‍यो । साथमा थियो थापा थरी सहकर्...

जेठ १३, २०८०

बिहानको खाना खाएपछि १ घण्टा सुत्ने बानी परेको छ हिजोआज । वृद्धावस्थाले निमन्त्रणा दिएकाले हो कि अवकाश प्राप्त जीवन भएर हो ? आफ्नो बानी बिगारेको छु आफैंले । ...

जेठ ६, २०८०

गत वैशाख ३० गते आम्रपाली ब्याङ्क्वेट भाटभटेनी जाने अवसर जुरेको थियो नइ प्रकाशनको निमन्त्रणामा । कार्यक्रम थियो ‘नइ प्रकाशन कृति र आकृति’ नामक पुस्...

बैशाख २३, २०८०

सत्यम् शिवम् सुन्दरम्‌काे नेपाली अनुवाद प्रकाशमा आएको छ । हालै एक समारोहबीच सार्वजनिक भएको प्रस्तुत पुस्तक ४ खण्डमा विभाजित छ ।  एन कस्तुरीद्व...

बैशाख १६, २०८०

सानामा गोपालको स्वभाव अलि बेढङ्गी थियो । अल्छी त्यत्तिकै, उट्पट्याङ त्यत्तिकै ।  भनिएको नगर्ने, विपरीत खोजीखोजी गर्ने । साँवा अक्षरसम्म चिनाउन पनि कम गा...

बैशाख २, २०८०

नवरात्रको छेक पारेर गोपाल सत्य साई धाम पुट्टपर्तीतर्फ लाग्यो । साथमा थिइन् पूर्णांगिनी सरला र छोरी शोभना । तिनताका नेपालमा पनि साई भक्तहरू थुप्रै भइसकेका थिए...

चैत १८, २०७९

लामो समयदेखि समाज विकास तथा अनुसन्धानमा लाग्दै आएको राजधानीको एउटा संस्था विकासमा अध्यात्मलाई जोड्ने विचारमा थियो । उसले यसका लागि सर्वप्रथम भारतको हरिद्वार...