×

कमल रिजाल
चैत ४, २०७९

तिनताका गोपाल अध्यात्मदर्शन सम्बन्धी स्तम्भ लेख्ने गर्थ्यो । उसले जागिरको शुरूआती दिनदेखि नै नियमित गर्दै आएको थियो यसलाई । सायद त्यसै भएर हुनुपर्छ, बरोबर आध्...

फागुन १३, २०७९

विभिन्न उतारचढाव तथा उकालीओरालीसँग पौंठेजोरी खेल्दाखेल्दै गोपालको जागिरे जीवन अन्तिम वर्षतिर पुग्यो । झण्डै ३० वर्ष लामो कार्यकालमा राम्रो पनि भोग्यो, नराम्रो ...

माघ २१, २०७९

महाभूकम्पले जति नेपालीहरूको मन हल्लाएको थियो, सायद त्योभन्दा बढी नेताहरूको मन र  मुटु हल्लिएको हुनुपर्छ । अन्यथा पुनर्गठित संविधान सभाले पनि संविधान न...

पुस २३, २०७९

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सञ्चारमन्त्री भएर आएपछि संस्थानको व्यवस्थापन फेरियो । लमजुङतिरका ल्याङल्याङे कांग्रेसी सज्जनलाई विस्थापित गरी माओवा...

पुस १६, २०७९

पतञ्जलि योग सूत्रको नेपाली अनुवादको पुस्तक प्रकाशनमा आएको छ । कमलप्रसाद ढुंगानाद्वारा अनुवादित पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो ।  पुस्...

पुस ९, २०७९

समय बित्दै गयो । गोपालको जागिरे जीवन पनि चली नै रह्यो । त्यत्तिकैमा १ दिन मध्यरातमा राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्रीलाई असक्षम घोषित गरी सत्ता हातमा लिए...

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समा...

मंसिर १०, २०७९

संस्थानमा बढुवालगायत वृत्तिविकासको सुविधा पाउन कुन पार्टीको हो भनेर चिनिनुपर्थ्यो । विभिन्न वाद र वादीको सर्टिफिकेट बोकेर हिँड्नुपर्थ्यो । कतै पनि नलागी स...

कात्तिक १२, २०७९

हाम्रा ठूल्ठूला चाडवाड भर्खरै सकिएको छ । दशैं पनि आयो र गयो, तिहार पनि आयो र गयो । हामीले गच्छेअनुसार दुवै चाड मनायौं । दशैं पनि मनायौं, तिहार पनि मनाय...

कात्तिक ५, २०७९

करीब १ वर्षपछि उपसम्पादकको विज्ञापन गर्‍यो संस्थाले । सरकारी सञ्चार संस्थानको उपसम्पादक सातौं तहको पद वरिष्ठ शाखा अधिकृत सरहको थियो ।  आफू कार्यर...

असोज ८, २०७९

नारायणी अञ्चल क्षेत्रीय बसोबास कार्यालय वीरगञ्जमा सरुवा भयो गोपालको । लगत्तै सर्लाही जिल्ला जग्गा समस्या समाधान आयोगको काममा जानुपरेकाले सर्लाहीको हरिवन नयाँ ...

भदौ १८, २०७९

बसोबासको खरिदार बनेपछि गोपालको जीवनचर्या फेरियो । पद सानै भए पनि मान थियो, सम्मान थियो, पैसाको पनि खासै कमी थिएन ।  बस्नका लागि अफिसको कोठा थि...

भदौ ४, २०७९

गोपालले महेन्द्रनगर जानका लागि बसको टिकट काट्यो । बस सुन्धाराबाट छुट्थ्यो बिहान ४ बजे नै । अन्यथा बेलुका भैरहवा पुग्न सकिँदैन्थ्यो, कारण उसलाई पोखरा, स्याङ्जा ...

साउन २१, २०७९

वनारसबाट उत्तरमध्यमा गरी काठमाडौं फर्केर गोपाल गाउँले साथीहरूसँगै नरदेवीतिर बस्न लाग्यो । साथीहरू बिहानै खाना खाएर माडवारीको काममा जान्थे, ऊ जागिर खोज्न ।...

साउन ७, २०७९

साँझ करीब ७ बजेतिर आफू हराएको निष्कर्ष निकाल्यो गोपालले । माघ महिनामा साँझ ७ बजेको समय भनेको धेरै नै हो प्रयागराज (गंगायमुना संगम) को होचो भूमिमा । तथा...

असार ११, २०७९

समय त्यस्तै २०३२ सालको अन्त्यतिर हुनुपर्छ । बहिनीको विवाहको राति भागेको गोपाल पर्सिपल्ट त्रिशूली बजार पुग्यो । पढ्न हिँडेको थाहा भए पनि कता जाने थाहा थिएन...

जेठ ७, २०७९

गोपाल पिँढीमा बसेर कसैको प्रतीक्षा गर्न लाग्यो तर निकैबेरसम्म माखै देखा परेनन् । न कुनै चाँचुँ आवाज नै सुनियो । ढोका खुलै भएकाले भित्र कोही हुनुपर्छ भन्न...