×

चोरेको १० दिनपछि चोरले नै फिर्ता गरे मूर्ति, सँगै भेटियो पश्चातापले भरिएको चिठी

असोज १९, २०८१

भारतको उत्तर प्रदेशस्थित प्रयागराजबाट सय वर्ष पुरानो अष्टधातुको मूर्ति चोरी भएको थियो । चोरी भएको मूर्ति १० दिनपछि भेटिएको छ । तर, चोर भने पत्ता लागेको छैन । प्रहरीले चोरको खोजी गरिरहेको छ । मूर्ति आफ...

असोज १८, २०८१

नेपालका अदालतमा कुनै कुनै मुद्दा वर्षौंदेखि अल्झिराखेको त सुन्नु भएकै होला । तर, यस्तो नेपालमा मात्रै होइन भारतमा पनि हुँदो रहेछ ।  भारतको हिमाचल प्रदेशमा एउटा मुद्दाको १६ वर्षपछि फैसला सुनाइएको छ ।...

असोज १७, २०८१

गुटखा खाँदा क्यान्सर हुन्छ । गुटखाले क्यान्सर मात्रै होइन, अन्य धेरै समस्याहरू पनि निम्त्याउँछ । तर, गुटखा खाने बानीले एउटा दम्पतीलाई प्रहरीसम्म पुर्‍याएको छ । घटना भारतको उत्तर प्रदेश (युपी)को हो । इन्डि...

असोज १४, २०८१

पछिल्लो समय मानिसहरू सामाजिक सञ्जालमा भाइरल हुन अनेक गरिरहेका भेटिन्छन् । टिकटक र इन्स्टा/फेसबुकमा रीलहरू बनाउन मानिसहरू के गर्दैनन् ?  भाइरल हुन मानिसहरू आफ्नो ज्यान जोखिममा पार्न पनि पछि हट्दैनन् । यस्...

असोज ९, २०८१

मान्छेले पैसा कमाउन केही न केही गरिरहेका हुन्छन् । केहीले जागिर र कसैले व्यापार गरेर पैसा कमाउँछन् । पैसा कमाउन कसैले अरू केही पनि गर्लान् । तर, केही न केही त गर्नै पर्छ ।  तर, जापानका एक युवा केही ...

असोज ८, २०८१

भारतको बिहारस्थित एक अस्पतालबाट एउटा अनौठो घटना बाहिर आएको छ । अस्पतालमा एक व्यक्तिलाई चिकित्सकले मृत घोषणा गरेका थिए । तर, मृत घोषित गरिएका व्यक्तिको शव उठाउन लाग्दा उनी आफैं उठेका हुन् ।  भारतीय सञ्...

असोज ३, २०८१

हरेक वर्षजस्तै यस पटक पनि भारतको हैदरावादस्थित बालापुर गणेश मन्दिरको लड्डुले निकै चर्चा पाइरहेको छ । यसपटक त्यो लड्डु ३० लाखमा बिक्री भएको छ । बालापुर कोलनका भाजपा नेता शंकर रेड्डीले उक्त किनेका हुन् । ...

असोज १, २०८१

प्रेमी-प्रेमिकाबीच फोनमा घण्टौं कुराकानी भएको त सुन्नु/देख्नु भएकै होला । उनीहरूबीच बारम्बार फोन संवाद हुनु पनि स्वाभाविक र सामान्यजस्तै नै भयो । तर, एउटा श्रीमानले श्रीमतीलाई दैनिक सयौं पटक फोन गरेको सुन्नुभए...

भदौ २९, २०८१

केही न केही बिर्सिने बानी त प्राय: मानिसहरूमा हुन्छ नै । कही कतै जाँदा होस् वा घरमै पनि मानिसहरूले कतिपय चिजहरू बिर्सिरहेका हुन्छन् ।  अनि होटेलमा जाँदा/बस्दा मानिसहरूले केके बिर्सिन्छन् होला त ? केही...

भदौ ५, २०८१

विवाह गर्न अस्वीकार गरेपछि २६ वर्षीया युवतीले आफ्नो प्रेमीको गोप्य भाग ( गुप्तांग) काटिदिएकी छन् । प्रेमीले विवाह गर्न अस्वीकार गरेपछि ती युवतीले चक्कु प्रयोग गरी गोप्य अंग काटिदिएकी हुन् । १६ अगस्टमा भएको घट...

साउन २१, २०८१

समाजमा आम युवा/युवतीलाई सोधिने केही समान प्रश्न छन्, जसको जवाफ दिँदादिँदै उनीहरू थाकिसकेका हुन्छन् ।  जस्तै, तपाईं कति कमाउनुहुन्छ? तपाईं कति वर्षको हुनुभयो ? तपाई कहिले बिहे गर्दै हुनुहुन्छ ? तर, बा...

साउन १६, २०८१

एक इटालियन व्यक्तिले खुट्टामाथि बनाउँदै हातले हिँड्ने क्रममा तीनवटा साना विमान तानेर गिनिज वर्ल्ड रेकर्ड कायम गरेका छन् । माटेओ पावोनले इटालीमा आफ्नो प्रयासलाई सार्थकता दिँदै यसअघिको रेकर्ड तोडे। पावोन यसअघि...

साउन ११, २०८१

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

फागुन २६, २०८०

तपाईं हामीले सानैदेखि भूतको बारेमा सुन्दै र पढ्दै आएका छौं । तर कसैले देखेको वा महसुस गरेको हो भनेर यकिनका साथ भन्न सकेको छैन ।  तपाईंले भूतका कथाहरू सुन्नु भएको होला तर के तपाईंले कहिल्यै ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...