×

NMB BANK
NIC ASIA

महिला स्वास्थ्यमा ललितपुर महानगरको पहल : पाठेघरमा हुने क्यान्सरको निःशुल्क परीक्षण [भिडियोसहित]

काठमाडाैं | बैशाख १२, २०८१

NTC
Premier Steels

ललितपुर महानगरपालिकाले महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको प्रारम्भिक परीक्षण (स्क्रिनिङ) सेवा शुरू गरेको छ।

Muktinath Bank

ललितपुरको १४ नम्बर वडा कार्यालयको 'परिवार नियोजन संस्थागत क्लिनिक'मा आयोजित एक कार्यक्रमका बीच बुधवार स्क्रिनिङ सेवाको शुभारम्भ गरिएको हो ।​​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्क्रिनिङका साथै उपचार गर्नुपर्ने अवस्थाका महिलाहरूलाई नेपाल क्यान्सर केयर फाउण्डेशनको प्राविधिक सहयोगमा नि:शुल्क उपचार गर्ने महानगरले जनाएको छ ।​​


Advertisment
Nabil box
Kumari

महानगरका अनुसार स्क्रिनिङ एचपीभी डीएनए प्रविधिबाट हुनेछ ।​

Vianet communication

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखाका प्रमुख डा विवेककुमार लालले सरकारले यसै वर्षको अन्त्यसम्ममा ४५ हजारभन्दा बढी महिलाहरूको एचपीभी डीएनए प्रविधिबाट​ परीक्षण गर्ने लक्ष्य लिएको जानकारी दिए।

त्यस्तै आगामी वर्षमा स्क्रिनिङ सेवालाई थप बढाउँदै लैजाने उनको भनाइ थियो ।

आर्थिक वर्ष २०८०/८१ भित्र थप २९ वटै वडाहरूमा यो सेवा प्रदान गरिने योजना रहेको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए। 

'पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण तथा उपचार सबैको पहुँचमा पुर्‍याएर जनचेतना बढाउने उद्देश्यले यो योजनाको शुरूवात गरिएको हो', महानगरका प्रवक्ता महर्जनले भने।

स्क्रिनिङ परीक्षण सेवालाई आगामी आर्थिक वर्षबाट सातै प्रदेशमा विस्तार गर्ने सरकारको योजना छ ।​

भिडियो

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x