×

कजरिया टायल्स अब नेपाली बजारमा, पहिलो एक्सपेरियन्स सेन्टरको काठमाडौंमा उद्घाटन

काठमाडाैं | चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ । 

Laxmi Bank

बिहीवार आयोजित कार्यक्रममा कजरिया रमेश टायल्स लिमिटेडका निर्देशक प्रतीक जलानले सिनामंगलमा पहिलो एक्सपेरियन्सको उद्घाटन गरेका हुन् ।


Advertisment

‘यस शो रुमले आवासीय र व्यावसायिक स्थानहरूका लागि डिजाइन, रङ र टायलको विविधता प्रदान गर्दै ग्राहकहरूलाई रमाइलो अनुभव प्रदान गर्दछ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एउटै छानामुनि ग्राहकहरूले आठ सिरिज र २० भन्दा बढी लाइभ मोक अप बाथरूमको अवलोकन गर्नसक्ने व्यवस्था गरिएको छ ।’


Advertisment

null

कजरिया टाइल्सले अत्याधुनिक प्रविधि र दिगोपनप्रतिको प्रतिबद्धतासहित द स्टेट अफ दी आर्ट कन्टिनुवा प्लस टेक्नोलोजी प्रयोग गर्दै कम्पनीले उद्योगमा नयाँ बेन्चमार्कका साथै सटिक, स्थायित्व र सुन्दर ठूला टाइल स्ल्याबहरू उत्पादन गर्दछ ।

‘यसबाहेक, कजारिया टाइल्सले आफ्नो उत्पादन प्रक्रियाहरूमा पर्यावरणमैत्री अभ्यासहरूलाई प्राथमिकता दिएको छ । उच्च स्तरका उत्पादनहरू वितरण गर्दा वातावरणीय प्रभावलाई कम गर्ने प्रयास गर्दछ । प्रत्येक टायलले खाली ठाउँमा सुन्दरता मात्र थप्दैन तर कम्पनीको वातावरणीय जिम्मेवारीप्रतिको समर्पणलाई पनि झल्काउँछ,’ विज्ञप्तिमा उल्लेख छ ।

null

यसैबीच, कजरिया रमेश टायल्स लिमिटेडले एक संयुक्त उद्यम कम्पनीको रूपमा नेपालमा उच्च गुणस्तरको टायल्स र सिरेमिक उत्पादन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । कम्पनीले नवलपरासीमा रहेको आफ्नो कारखाना जुन २०२४ को अन्त्यसम्ममा पूर्ण रूपमा सञ्चालन गर्दैछ । ‘यो रणनीतिक कदमले कजरिया रमेश टायल्सले नेपालको टायल र सिरेमिक उद्योगलाई आकार दिन, देशको उन्नति र समृद्धिमा योगदान पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ । 

आधुनिक उपकरणहरू प्रयोग गरेर र अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्दै कम्पनीले प्रिमियम टायलिङ समाधान खोज्ने ग्राहकहरूलाई सहज अनुभव सुनिश्चित गर्दै नेपाली बजारमा गुणस्तरीय र किफायतीताको नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य राखेको कजरिया रमेश टायल्सले जनाएको छ ।

जेठ २३, २०८१

व्यवसायी विष्णु अग्रवाल अध्यक्ष रहेको मोरङ अटो वर्क्स(एमएडब्ल्यू) वृद्धि कम्पनीले टेस्लाको लोगो कपी गरिएको 'डीपल एस ०७' विद्युतीय सवारी बिक्री गर्दै आएको छ । कम्पनीले ३० लाखभन्दा बढी मुनाफा लिएर गाडी बिक्...

जेठ ४, २०८१

गोर्खा ब्रुअरी प्रालि काठमाडौंले महोत्तरीको मटिहानी नगरपालिका–६ स्थित जरलहवा गाछी बस्तीका आगलागीपीडितलाई राहत सामग्री वितरण गरेको छ । कुल १०५ आगलागीपीडित परिवारलाई राहतस्वरुप प्रतिपरिवार एक&nda...

साउन ४, २०८१

मोबाईल ब्राण्ड रियलमीका दुई स्मार्टफोन रियलमी नार्जो ७०प्रो ५जी र रियलमी १२ एक्स ५जी सार्वजनिक भएका छन् । अत्याधुनिक प्रविधि, नवीन सुविधाहरू र स्टाइलिश डिजाइनले गर्दा युवा प्रयोगकर्ताहरू माझ यी स्मार्टफोनहरुले फरक ...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

भदौ ३०, २०८१

सस्तोमा प्रिमियम लक्जरियस एसयूभी भनेर प्रचार–प्रसार गरिएको डीपलका गाडी किनेका सवारीधनीले अनेक किसिमका सास्ती व्यहोर्दै आएका छन् ।  यस्तै सास्ती बेहोरेका एक ग्राहकले २ महिनाअघि मन पराएर किनेक...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

शुभ विजया !

शुभ विजया !

असोज २६, २०८१

आज विजया दशमी । नेपालीहरूको महान् चाड दशैं पर्वको अन्तिम दिन । मान्यजनहरूबाट माता भगवतीको प्रसाद टीका तथा जमरा र आशीष थाप्ने दिन । कतै–कतै यसपछि आउने पूर्णिमासम्म पनि टीका लगाएर आशीष लिने गरिन्छ ...

निर्दोष पशुपक्षीको सम्मानमा

निर्दोष पशुपक्षीको सम्मानमा

असोज २१, २०८१

यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

x