×

बैशाख १९, २०७९

एआईजी विश्वराज पोखरेलको रिट निवेदन सोमवार सर्वोच्च अदालतमा दर्ता भएको छ ।  पोखरेलले वरीयता मिचेर जुनियरलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने सरकारको निर्णय बदर हुनुपर्ने माग गर्दै रिट दर्ता गराएका ह...