×

पुस ४, २०७९

पश्चिम एसियाली मुलुक कतारले फूटबल विश्वकपको भव्य आयोजन गरेर विश्व राजनीतिमा आफ्नो सफ्ट पावर प्रदर्शन गरेको छ ।  विश्वकपकै इतिहासमा पहिलोपटक पश्चिम एसियाली तथा मुसलमानबहुल मुलुकले आयोजनाको अवसर पाएको ...