×

असार ६, २०७९

विश्व साइकल यात्री पुष्कर शाहले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने भएका छन् । उनले दोलखाबाट स्वतन्त्र रुपमा निर्वाचन लड्ने तयारी गरेका हुन् ।  स्वतन्त्र उम्मेदवारहरूले स्वतन्त्र राष्ट्रिय सञ्जाल निर्माणको अभिया...