×

बैशाख २२, २०८०

२५६७औं बुद्ध जयन्तीका अवसरमा भक्तपुरको बोडेस्थित धर्मचक्र विहारमा पूजाअर्चना गर्दै भक्तजन । तस्वीर : नारायण न्यौपाने/रासस

बैशाख २२, २०८०

शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बु...