×

फागुन २७, २०८०

धरानमा जारी २४औं बूढासुब्बा गोल्डकपको आज दोस्रो दिनको खेलमा काठमाडौंको न्युरोड टिम (एनआरटी)ले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरेको छ । जीतसँगै एनआरटीले सेमिफाइनलको यात्रा तय ...