×

माघ १९, २०७८

नाइजेरियामा गत वर्ष मात्र बन्दुकधारीहरूले एक हजारभन्दा बढी नागरिकको हत्या गरेका छन् । प्राप्त समाचारअनुसार यहाँका बोको हराम आतंककारीहरूले सन् २०२१ मा मात्र एक हजार १९२ जनाको हत्या गरेका हुन् । साथै उनीहरूले...