×

मंसिर १७, २०७९

माओवादी केन्द्रले सरकार गठनका लागि सबै विकल्प खुल्ला रहेको बताएको छ ।  शनिबार पार्टी कार्यालय पेरिसडाडामा बसेको पदाधिकारी बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी केन्द्रको नेतृत्वमा सरकार गठनको सब...