×

कात्तिक १५, २०७९

भारतले नेपाललाई २ सय वटा सवारीसाधन उपहारस्वरूप उपलब्ध गराएको छ । आगामी निर्वाचनमा प्रयोग गर्नका लागि भारत सरकारले नेपाल सरकारलाई उक्त सवारी साधन उपलब्ध गराएको हो ।  भारत सरकारले उपलब्ध गराएको सवारी...