×

असोज १५, २०७९

ललितपुरको खोकनामा सिकाली जात्राको रमझम शुरु भएको छ । सिकाली चौरमा रहेको मन्दिरमा भेला भएर स्थानीयले सो जात्रा मनाएका छन् ।  दशैंको सट्टामा त्यहाँका स्थानीयले यो जात्रा घटस्थापनाको दिनदेखि नवमीको दिनस...