×

साउन ३०, २०८०

भारतको उत्तरी राज्य हिमाञ्चल प्रदेशमा विगत २ दिनदेखिको भीषण वर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोपमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको छ । ‘अहिलेसम्म ...

साउन ३०, २०८०

अगस्त १५ अर्थात् भारतको स्वतन्त्रता दिवस । आज मंगलवार भारतले ७७औं स्वतन्त्रता दिवस मनाउँदैछ । स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नया...

साउन २८, २०८०

पाकिस्तानको कार्यबाहक प्रधानमन्त्रीमा अनवर–उल–हक काकर चुनिएका छन् । पाकिस्तानमा संसद् भंग गरेर निर्वाचनको तयारीका लागि अन्तरिम प्रधानमन्त्रीका रू...

साउन २६, २०८०

युद्धग्रस्त सिरियाको पूर्वी क्षेत्रमा इस्लामिक स्टेट (आइएस) जिहादी समूहले गरेको आक्रमणमा परी कम्तीमा २३ सैनिकको मृत्यु भएको छ । सन् २०१९ मा सिरियामा आफ्नो अन्...

साउन २६, २०८०

उत्तरी चीनको हेबेई प्रान्तमा भर्खरै आएको भीषण वर्षाका कारण उत्पन्न विपद्‌मा परी बिहीवारसम्म २९ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् । स्थानीय...

साउन २६, २०८०

कम्बोडियाका निवर्तमान प्रधानमन्त्री सामदेक टेचो हुन सेनले बिहीबार अपराह्न आफ्ना जेठा छोरा हुन मानेटको नेतृत्वमा आउने सरकारी सदस्यहरूको तस्वीर सार्वजनिक गरेका ...

साउन २६, २०८०

 तीन दिनसम्म चलेको बहसको अन्त्यमा प्रधानमन्त्री नरेन्द्र मोदीको जवाफपछि बिहीबार भरतीय संसदमा अविश्वासको प्रस्ताव  ध्वनिमतको आधारमा परास्त भएको छ ...

साउन २६, २०८०

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले युक्रेनको भूभागबाट रुसी सेना फिर्ता गर्नु रुससँग शान्ति वार्ता  गर्नका लागि पहिले सर्त भएको बताएका छन् । इन्टरफ्याक्...

साउन २५, २०८०

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज शरीफसँगको सिफारिसमा मध्यराति संसद् भंग गरेका छन् ।  संसद्को तल्लो सदनको ५ वर्षे कार्यकाल पूरा हुन...

साउन २४, २०८०

राजधानी खार्तुमको उत्तरमा अवस्थित ओमदुरमान शहरमा सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको भिडन्तमा ६ जना सुडानी गुप्तचर अधिकारीको मृ...

साउन २४, २०८०

महात्मा गान्धीका पनाति तुसार गान्धी पक्राउ परेका छन् । शान्ताक्रुज प्रहरीले उनलाई आज बुधवार बिहान पक्राउ गरेको हो । ‘भारत छोडो आन्दोलन’ स्मृति ...

साउन २४, २०८०

इरानको उत्तरपश्चिम क्षेत्रमा गत वर्ष एक महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा पाँच जनालाई बुधवार मृत्युदण्ड दिइएको इरानको न्यायपालिकाले जनाएको छ ।  ...

साउन २४, २०८०

चर्चित अभिनेता सलमान खानको बलिउड फिल्म ‘बडीगार्ड’का निर्देशक सिद्दीकी इस्माइलको हृदयघातबाट निधन भएको छ । उनी केही दिनयता निमोनिया र लिभरको...

साउन २३, २०८०

सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले मङ्गलबार आफ्नो राष्ट्रिय दिवसको सन्देश दिँदै शासन प्रणालीलाई भ्रष्टाचारमुक्त राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।   सो अ...

साउन २३, २०८०

श्रीलंकाको मन्त्रिपरिषद्ले सन् २०२३–२०२८ का लागि सम्पत्ति शुद्धीकरण र आतंकवादको वित्तपोषण विरुद्धको राष्ट्रिय नीति लागू गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । ...

साउन २३, २०८०

पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले देशको संघीय सरकार अगस्त ९ मा विघटन हुने बताएका छन् । उनले मंगलवार जानकारी दिँदै त्यसपछि अर्को आमचुनावसम्म कामचलाउ ...

साउन २२, २०८०

सिङ्गापुरका राष्ट्रपति हलिमाह याकोबले सोमबार राष्ट्रका नाममा सन्देश दिँदै देशलाई अगाडि बढाउन थप लचिलो अर्थतन्त्र निर्माण गर्न र सामाजिक सद्भाव कायम गर्न आह्वान ग...