१४ असार २०८३, आइतबार

पशुपति शर्मा र अमृता लामिछानेको स्वरमा 'हजुरले पो वास्तै गर्नुहुन्न' [भिडियो]

मंसिर २०, २०७८
पशुपति शर्मा र अमृता लामिछानेको स्वरमा 'हजुरले पो वास्तै गर्नुहुन्न' [भिडियो]

चर्चित लोक गायक पशुपति शर्मा र अमृता लामिछानेको सुमधुर स्वरमा नयाँ गीत 'हजुरले पो वास्तै गर्नुहुन्न' सार्वजनिक भएको छ । 

अमृता लामिछाने युट्युव च्यानलमार्फत शनिवार सो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा शिव हमालको शब्द सिर्जना रहेको छ भने संगीत पनि उनी आफैंले दिएका छन् । 

गीतको भिडियोमा गायक शर्मा, बबिन ठकुरी सबिन आचार्य, अमृता लामिछाने लगायत कलाकारहरूको अभिनय छ ।

भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्