२४ जेठ २०८३, आइतबार
अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापतिसँग कुराकानी

ओली–मोदी भेटले आइसब्रेक भएको छ, नेपालले छिमेकीलाई विश्वास दिलाउन सक्नुपर्छ– राजकिशोर यादव [अन्तर्वार्ता]

असोज ११, २०८१
काठमाडौं

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद राजकिशोर यादव मधेशका एक बौद्धिक नेताका रूपमा परिचित छन् । यादव अहिले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापति छन् ।

पछिल्लो कालखण्डका कुनै पनि सरकारले छिमेक नीतिमा सन्तुलन ल्याउन नसकेको यादवको बुझाइ छ । छिमेकीका जायज सरोकार सम्बोधन गरेर छिमेकबाट सरकारले अधिकतम लाभ लिनुपर्ने यादवको विश्लेषण छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच संयुक्त राष्ट्रसंघको महासभाका दौरान भएको भेटवार्तापछि ‘आइसब्रेक’ भएकाले अब विश्वास दिलाएर अगाडि बढ्नुपर्ने यादवको सुझाव छ । 

कांग्रेस–एमाले गठबन्धन कसरी अगाडि बढ्ला ? छिमेकीसँगको सम्बन्धमा सन्तुलन ल्याउन सरकारले के गर्नुपर्छ ? ओली–मोदी भेटपछि भारतसँग नयाँ सरकारको सम्बन्ध कसरी अगाडि बढ्ला ? यीलगायत समसामयिक विषयमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवसँग गरिएको विस्तृत कुराकानी हेर्नुहोस्, भिडियोमा :

salt training

कमेन्ट गर्नुहोस्