२४ जेठ २०८३, आइतबार

गायिका रचना रिमाल चढेको जहाज जर्मनीमा आपतकालीन अवतरण

बैशाख ३१, २०८२
काठमाडौं
गायिका रचना रिमाल चढेको जहाज जर्मनीमा आपतकालीन अवतरण

क्यानडाको सांगीतिक यात्रा सकेर नेपाल फर्किने क्रममा रहेकी गायिका रचना रिमाल चढेको जहाज जर्मनीमा आपतकालीन अवतरण गरेको छ।

रचनाले मंगलबार सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार उनी एयर इन्डियाको फ्लाइटमार्फत क्यानडाबाट भारत हुँदै नेपाल फर्किँदै थिइन्। तर, जहाजमा आएको प्राविधिक समस्याका कारण भारतमा अवतरण हुनुपर्ने उडान जर्मनीमा आपतकालीन अवतरण गर्न बाध्य भएको उनलेे बताइन् । 

रिमालले अब जर्मनीबाट भारत हुँदै नेपाल फर्किने तयारीमा रहेको बताएकी छन्। 

salt training

कमेन्ट गर्नुहोस्