×

फागुन ६, २०७८

राप्रपा नेपालका अध्यक्ष कमल थापाले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एस) अध्यक्ष माधव नेपाललाई  दोहोरो चरित्र बन्द गर्न भनेका छन् ।  ट्वीटरमा प्रचण्ड र माधव नेपाललाई मेन्सन गर्दै उनले...

फागुन १, २०७८

कमल थापाले राप्रपा नेपाल ब्युँताएका छन् । पार्टीको घोषणा सभा फागुन ७ गते काठमाडौंमा हुनेछ ।  तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि लाक्पा तामाङको नाममा राप्रपा नेपाल थियो ।  तामाङले...

माघ २६, २०७८

कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेसँगै उनीपक्षीय नेताहरूले पनि पार्टी परित्याग गर्ने क्रम शुरू भएको छ । सामाजिक सञ्जालमार्फत् उनीहरूले पार्टी छाडेको घोषणा गरेका छन् ।  ...

माघ २५, २०७८

कमल थापाले राष्ट्रिय प्रजातन्त्र  पार्टी परित्याग गरेका छन् । थापाले आज विज्ञप्ति प्रकाशन गरेर पार्टीबाट अलग हुने निर्णय गरेको बताएका छन् ।  ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजात...

माघ २४, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पार्टीका निवर्तमान अध्यक्ष कमल थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दाबी गरेका छन् ।  थापाले सोमवार काठमाडौंमा आयोजना गरेको चियापान का...

माघ २४, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापा नयाँ पार्टीको गृहकार्यमा लागेका छन् ।  सोहीअनुरुप उनले आज राप्रपाका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूसँग काठमाडौंमा भेटघाट गरेका छन् । ...