×

बैशाख १०, २०७९

बुटवल र आसपासको क्षेत्रमा लोक नृत्यमा एकछत्र राज गरेका छन् अनु रजकले । पश्चिमा संस्कृतिको बढ्दो प्रभावले लोप हुन थालेका नेपाली पुराना लोक नृत्यहरूको संरक्षणमा रजक लागेका छन् । उनको अभियान लोपोन्मुख लोक संस्कृ...