×

कात्तिक २१, २०७९

नेपाल र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेतीका लागि वित्तीय लगानी गर्ने सम्बन्धमा सहमति भएको छ ।      अर्थ मन्त्रालयमा सोमबार आयोजित समारोहमा अर्थ सचिव...