×

फागुन २५, २०७९

नेपालमा भारतीय गायक तथा कवि ओशो जैनले साङ्गीतिक प्रस्तुति दिने भएका छन् । युवा पुस्तामाझ लोकप्रिय गायक तथा कवि जैनले आफ्नो साङ्गीतिक समूहसहित प्रिभे नेपाल, सोल्टी काठमाडौंमा प्रस्तुति दिन लागेका हुन् । ...