×

मंसिर २५, २०७९

प्रमुख दलहरूले प्रत्यक्षमा महिलालाई टिकट नदिँदा कर्णाली प्रदेश सभामा समानुपातिकका कूल १६ सिटमा १५ जना महिला उम्मेदवारलाई सिफारिस गर्नुपरेको छ । समानुपातिक मत परिणामअनुसार कर्णाली प्रदेश सभाका लागि नेकपा (एमा...