×

फागुन १८, २०७८

नेपालमा विभिन्न ४ देशबाट अन्तर्राष्ट्रिय वायुसेवाले नियमित उडान भर्ने तयारी गरिरहेका छन् । १० वर्ष उडान सञ्चालन गरेर ८ वर्षअघि नै बन्द भएको बहराइनको राष्ट्रिय ध्वजाबाहक गल्फ एयर समेत पुनः नेपाल आउने तयारीमा छ ...