×

साउन ६, २०८०

पारिवारिक विपन्नता र स्वेदशमा रोजगारीका अवसर नदेखेर सामान्य कामदारको रूपमा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०१२ मा दक्षिण कोरिया जाने सोचमा थिए जगन्नाथ न्यौपाने । राम्रो कमाइ हुने भएकाले बेलैमा कोरि...