×

चैत २३, २०७८

१० वर्षसम्म माल अड्डामा बसेर आफूखुशी निर्णय गरी एक कर्मचारीले भ्रमणकै नाममा लाखौं रुपैयाँ झ्वाम पारेको खुलेको छ । दोलखाको सिंगटी बजारमा रहेको गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जीक्याप) मा १० वर्षसम्म आयोजना प्...