×

मंसिर १५, २०७९

म्याग्दीमा टिमुर टिप्नका लागि जर्मन प्रविधि भित्र्याइएको छ । टिमुर टिप्न र बोट काँटछाँट गर्नका लागि जर्मनीमा विकास भएको सिकेचर र आरा भित्र्याइएको हो ।  काँडाबाट जोगिन किसानले हाँगा र बोटलाई काटेर फल टिप्दा...