×

असार ११, २०७९

डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ । शुक्रबार राति भएको  रियालिटी शोको ग्रान्ड फिनालेमा उनीहरुलाई विजेता घोषित गरियो । उनीहरुले उपाधिसँगै १५ लाख रुपैयाँ पुरस्कार ...