×

माघ ४, २०८०

दाङको घोराही उपमहानगरपालिका-१८ स्थित ढोडेनीमा माघी पर्वको अवसरमा लुगुम्याल खाम समाज नेपालको आयोजनामा गरेको तारा फोड्ने कार्यक्रमको समापनको दिन बुधबार धनुष वाण हान्दै लुगुम्याल समाजका मगर समुदाय । तस्बिर / रासस

कात्तिक २५, २०८०

जाजरकोटको  भेरी नगरपालिका १ नम्बर वडा कार्यालयले शनिबार रावतगाउँमा भूकम्प पीडितलाई सामूहिक खाना खुवाउँदै । तस्बिर : रासस

भदौ २०, २०८०

म्याग्दीको सदरमुकाम बेनीस्थित बेनी आवासीय माविका विद्यार्थीहरु श्री कृष्ण जन्माष्टमीको अवसरमा राधाकृष्ण नाच प्रदर्शन गर्दै । तस्बिर-रासस

जेठ २७, २०८०

हिमाली जिल्ला ताप्लेजुङको सदरमुकामस्थित वीरेन्द्रचोकमा रहेको पोखरीमा पौडी खेल्दै बालबालिका । चर्को घाम र अत्यधिक गर्मीका कारण बालबालिकाहरु पौडी खेल्न पोखरीमा जम्मा हुने गरेका छन् । केही दिनयता यस जिल्लामा समेत ...