×

जेठ ६, २०७९

गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटघाट गरेका छन् । यादव ललितपुर हात्तीबनस्थित निवासमा भएको भेटम...