×

असोज २४, २०७९

महोत्तरीको बर्दिवास स्थित यातायात व्यवस्था कार्यालयमा कार्यालय प्रमुख रहेका पोषण थापाले सरकारी जागिर छाडेर प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  महोत्तरी क्षेत्र नम्बर १ बाट उनले प्रतिनिधि सभामा उ...