×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

शाखा अधिकृतबाट राजीनामा दिएर प्रतिनिधि सभा चुनावमा होमिए पोषण

असोज २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

महोत्तरीको बर्दिवास स्थित यातायात व्यवस्था कार्यालयमा कार्यालय प्रमुख रहेका पोषण थापाले सरकारी जागिर छाडेर प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

Muktinath Bank

महोत्तरी क्षेत्र नम्बर १ बाट उनले प्रतिनिधि सभामा उम्मेदवारी दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी बर्दिवास ११ का वासिन्दा हुन् । 


Advertisment
Nabil box
Kumari

महोत्तरी १ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल र नेकपा एमालेबाट लक्ष्मी महतो उम्मेदवार रहेका छन् । 

Vianet communication
Laxmi Bank

वि.सं. २०५३ सालमा खरिदार भई सरकारी सेवामा प्रवेश गरेका थापा २०६६ मा नासु  बनेका थिए । 

उनी २०७६ मा शाखा अधिकृतमा बढुवा भई हालसम्म कार्यरत रहेका थिए । 

सरकारी सेवामा रहँदा बर्दिवासको विकासका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै थापाले अब राजनीतिमा आएर यो क्षेत्रको सेवा गर्ने सोच रहेको बताए । 

‘विगतमा बर्दिवासको विकासका लागि भूमिका खेलें,’ लोकान्तरसँग उनले भने,‘अब राजनीतिमै आएर यो क्षेत्रको विकास गर्छु भन्ने सोचले उम्मेदवारी दिएको हुँ ।’

जलेश्वरबाट बर्दीबासमा नापी कार्यालय, इलाका प्रशासन कार्यालय, कर कार्यालय, यातायात कार्यालय लगायतका सरकारी कार्यालयहरू विस्तार गर्न भूमिका खेलेको हुनाले पनि आफूलाई जनताले मतदान गर्ने उनले बताए।

स्वतन्त्र उम्मेदवार थापाले आफूले स्थानीय तहको निर्वाचनमा नै उम्मेदवार बन्ने सोच बनाएपनि साथीहरूले प्रतिनिधि सभामै जानुपर्ने सुझाव दिएकाले त्यतिखेर चुनावमा सहभागी नभएको समेत बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x