×

पुस १३, २०७९

बागमती प्रदेश सभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले बुधवार पद तथा गोपनीयताको शपथ लिएका छन् । ढुंगानाले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट बुधवार शपथ लिएका हुन् । ७२ व...

पुस ८, २०७९

बागमती प्रदेश प्रदेशसभा सचिवालयद्वारा शुक्रवार आयोजना गरिएको सर्वदलीय बैठकले पुस १७ गते प्रदेशसभाको हिउँदे अधिवेशन बैठक आह्वान गर्न बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयलाई आग्रह गर्ने सर्वसम्मतिले निर्णय गरेको छ । ...

पुस ४, २०७९

बागमती प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरिएको छ । पुस ८ गते दिनको ११ बजे प्रदेशसभा सचिवालयमा सर्वदलीय बैठक आह्वान गरिएको हो । ...

साउन २, २०७९

बागमती प्रदेशसभाको बैठक यही साउन ५ गते बस्ने भएको छ । प्रदेशसभाको १० औँ अधिवेशनको २६ औँ बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने निर्णय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । बागमती प्रदेशसभा, कार्यव्यवस्था...

असार २९, २०७९

बागमती प्रदेश सभाको बुधवारको बैठकले ५ वटा अध्यादेशलाई स्वीकृति प्रदान गरेको छ । दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक १ घण्टा ढिलो गरी बसेको थियो । बैठकले ‘प्रदेश निजामती सेवाको गठन, सञ्च...

असार २४, २०७९

बागमती प्रदेशसभाको दशौँ अधिवेशन यही असार २९ गते अपराह्न १ बजे बस्ने भएको छ ।  उक्त दिन बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका केही अध्यादेश र विभिन्न समितिमा भिन्दाभिन्दै विधेयक दफाव...