×

माघ ११, २०७९

राकुटेन भाइबरले दुई प्रमुख शुरुवातहरू घोषणा गरेको छ। नयाँ प्रस्तावहरूमा बिजनेस इनबक्स र खोजी गर्न मिल्ने कमर्सियल एकाउन्ट समावेश छ, जुन भाइबरको दीर्घकालीन सुपरएप रणनीतिको अर्को चरण बन्ने जनाएको छ।  ...