×

असार ९, २०७९

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज र विश्व ओलम्पिक सङ्घ एशियाका विकास प्रबन्धक जोभिना चो ओलीबीच आज भेटवार्ता भएको छ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा भएको भेटवार्ताका क्रममा नेपालमा ओलम्पियनको स्...