×

NIC ASIA

हालान्डले ४ गोल गरेसँगै सिटीको सहज जीत, उपाधि होडमा आर्सनललाई कडा टक्कर

काठमाडाैं | बैशाख २३, २०८१

Prabhu Bank
NTC
Premier Steels

अर्लिङ हालान्ड एक्लैले लगातार चार गोल गरेपछि साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फूटबलमा उल्भलाई ५–१ गोल अन्तरले सहजै पराजित गरेको छ ।

Muktinath Bank

यस जीतसँगै सिटीले शीर्ष स्थानमा आर्सनललाई उपाधि होडमा कडा टक्कर दिएको छ । लगातार चार प्रिमियर लिग उपाधि जित्ने अभियानमा रहेको सिटी आर्सनलभन्दा मात्र एक अंकले पछि छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घरेलु मैदान एतिहाद स्टेडियममा भएको खेलमा हालान्डले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए । खेलको १२ औं मिनेटमा पेनाल्टी गोलबाट सिटीलाई अग्रता दिलाएका हालान्डले ३५औं मिनेटमा दोस्रो गोल थपे । यसपछि पहिलो हाफको अतिरिक्त समयमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । उनले तेस्रो गोल पनि पेनाल्टीबाटै गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

यसपछि उल्भका ह्वाङ ही चानले ५३औं मिनेटमा सान्त्वना गोल गरे ।

Vianet communication

तर लगत्तै खेलको ५४औं मिनेटमा हालान्डले व्यक्तिगत चौथो गोल गरे । पाँचौ गोल भने हालान्डलाई नै रिप्लेस गरेका जुलियन अल्भारेजले सिटीका लागि ८५औं मिनेटमा गोल गरे ।

हालान्डले प्रिमियर लिगमा पहिलो पटक एकै खेलमा चार गोल गरेका हुन् ।

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलको ३६ खेलबाट ८३ अंक छ । एक खेल कम खेलेको सिटीले ३५ अंक जोडेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x