×

मंसिर १७, २०७९

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ ।  निगम हाल २७ अर्ब रूपैयाँ घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो ।  निगमले शुक्रबार एक विज्ञप्ति ज...