×

माघ ४, २०७९

कर्णाली प्रदेशसभा उपसभामुखमा नेकपा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित भएकी छन् । प्रदेश सभाको बुधवार बसेको बैठकले मत विभाजनका आधारमा प्रदेशसभा सदस्य न्यौपानेलाई उपसभामुख पदमा निर्वाचित गरेको हो । ...