×

फागुन १३, २०७९

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा गायिका रिता थापा मगर निर्विरोध निर्वाचित भएकी छिन् । उनी प्रतिष्ठानको दुई दशकभन्दा लामो इतिहासमा पहिलो महिला अध्यक्ष बनेकी हुन् । धादिङ जिल्लामा भएको ...