×

साउन ११, २०८०

राजस्व अनुसन्धान विभागको टोलीले बुधवार काठमाडौंको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदामबाट बरामद गरेको ६६ कार्टुनमध्ये धेरै कार्टुन खोलिएको अवस्थामा फेला परेका छन् ।  विभागले सुन लुकाएको आशंकामा गोदाममा...