×

माघ १८, २०७८

नाइजेरियामा लासा ज्वरोको प्रकोपले यस वर्षको शुरूदेखि हालसम्म कम्तीमा ३२ जनाको ज्यान गएको छ ।  नाइजेरिया सेन्टर फर डिजिज कन्ट्रोल (एनसीडीसी)का अनुसार पुष्टि भएका घटनाहरूको संख्या ७४ पुगेको र सोही अवधिम...