×

चैत १८, २०७९

४ वर्षअघि प्रदर्शनमा आएको ‘रणवीर’बाट फिल्म उद्योगमा भित्रिएकी हुन् शुभेच्छा खड्का । सन् २०१२ मा मिस नेपाल इन्टरनेसनलको ताज पहिरिएकी शुभेच्छाले त्यसको झण्डै ७ वर्षपछि फिल्ममा पदार्पण गरेकी थिइन् ।  ...