×

मंसिर १४, २०७९

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतगणना लगभग सकिएको छ । मतगणना स्थगित भएका ३ वटा निर्वाचन क्षेत्रबाहेक प्रत्यक्षतर्फ अब एउटा मात्रै क्षेत्रको नतिजा आउन बाँकी छ । समानुपातिकतर्फ पनि १ करोडभन्दा बढी मत गणना भइसके...