×

फागुन ४, २०७९

महाशिवरात्रि नजिकिँदै जाँदा भारतबाट साधुसन्तहरू (जोगी)हरू आउने क्रम बढ्न थालेको छ।  हरेक वर्ष भारतबाट सयौंको संख्यामा यस्ता साधुहरू पशुपतिनाथ आउने गर्छन्। यस वर्ष शिवरात्रि पर्व फागुन ६ ...